बझाङ भूकम्पका पीडित नागरिकको उद्धार, तिनलाई राहत वितरण तथा व्यवस्थापनका विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसिरहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ंको बाह्रौँ बैठक बसिरहेको हो।
गत मंगलबार बझाङ केन्दबिन्दु भएर भूकम्प जाँदा सयौँ परिवार घरवारविहीन भएका छन्। एकजनाको मृत्यु भने ३० जना घाइते भएका छन्।
24
Shares
प्रतिक्रिया