मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघिदेखि बैठक बसिरहेको हो।
यो बैठकका एजेन्डा खुलाइएको छैन। तर, मुख्य एजेन्डा भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापना अभियान हुन सक्ने बताइएको छ।
प्रतिक्रिया