आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत्लाई पनि सरकारी कागजातमा उल्लेख गर्नेलगायत विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
सरकारले आजैको बैठकबाट सामाजिक सञ्जाल टिकटक पनि बन्द गराउने निर्णय गरेको छ। तर यसलाई सरकारले नियमित निर्णयमा उल्लेख गरेको छैन।
हेर्नुहोस् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
138
Shares
प्रतिक्रिया