प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत् ११४४ सुरु भएको अवसरमा आज नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिमामा माल्यार्पण गरेका छन्।
मध्यपुर थिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज बिहान आयोजना गरेको नयाँ वर्ष ११४४ विशेष कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गरेका हुन्।
33
Shares
प्रतिक्रिया