राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक काठमाडौँमा जारी छ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीति ,योजना र कार्यक्रमबारे धारणा राखिरहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
उनका अनुसार पार्टीले पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तहप्रति देखिएको जनताको वितृष्णा र आक्रोश, मुलुकको अवस्थाबारे महत्त्वपूर्ण छलफल गरी नयाँ रणनीति अख्तियार गर्नेछ।
90
Shares
प्रतिक्रिया