प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा सिंहदरबार पुगेका छन्।
केहीदिन अघि मात्रै प्रधानमन्त्री प्रचण्ड सरेको नयाँ भवनमा उनीहरूबीच भेटवार्ता भएको हो। ओलीले सिंहदरबारमा बनेको सो नयाँ भवनबारे प्रधानमन्त्री प्रचण्डसँग जानकारी लिएका थिए।
लगत्तै अहिले छलफल भइरहेको छ। छलफलको विषयबारे जानकारी गराइएको छैन। २०७२ साल बैशाख १२ गतेको भूकम्पपछि पुनःनिर्माण प्राधिकरणले सुरु गरेको थियो।
201
Shares
प्रतिक्रिया