ad ad

राजनीति


एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

फाइल फोटो


नेपालखबर
मंसिर १८, २०८० सोमबार १५:१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिए।

उनले भने, ‘आज हाम्रो ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टीले आगामी माघ महिनामा महाधिवेशन आयोजना गर्ने तय गरेको भए पनि सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .