ad ad

राजनीति


सत्तागठबन्धनको तर्फबाट उपेन्द्र यादवले सरकारलाई बुझाए ५३ बुँदे सुझाव

सत्तागठबन्धनको तर्फबाट उपेन्द्र यादवले सरकारलाई बुझाए ५३ बुँदे सुझाव

नेपालखबर
मंसिर २७, २०८० बुधबार १६:१५, काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारसमक्ष ५३ बुँदे सुझाव पेश गरेका छन्।

प्रधानमन्त्रीसहितको चार दलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न यादवलाई जिम्मेवारी दिएको थियो।

यादवले सरकारले आफ्नो कार्यशैलीमा गर्नुपर्ने सुधार र जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन सो प्रस्ताव पेश गरेको बताएका छन्।

शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, संचार लगायतका क्षेत्रमा व्यापक सुधार गरी विकास निर्माणका कार्यलाई गति दिन र मुलुकमा सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका सम्बन्धमा सत्ता गठबन्धनको बैठकमा जसपाका अध्यक्ष यादवले सुझावसहित ५३ बूँदे निम्न प्रस्तावहरु पेश गरेका हुन्।

यस्ता छन् सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .