ad ad

राजनीति


आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक

आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक

नेपालखबर
पुस २, २०८० सोमबार १४:३४, काठमाडौँ

एकीकृत समाजवादीको सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो। 

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए।

उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ।

गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .