ad ad

राजनीति


संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

नेपालखबर
पुस ५, २०८० बिहिबार ९:११, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै छ।

बिहीबार बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बैठक बस्न लागेको हो।

आजको बैठकमा नेपाल वायु सेवा निगमको सुधार र निगमसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने समितिले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .