ad ad

राजनीति


आलोचनाको स‌ंस्कृति बढ्दा योगदानै नभएका शक्तिले फाइदा लिन खोजे : प्रधानमन्त्री

आलोचनाको स‌ंस्कृति बढ्दा योगदानै नभएका शक्तिले फाइदा लिन खोजे : प्रधानमन्त्री

नेपालखबर
पुस ८, २०८० आइतबार १४:५०, काठमाडौँ

देशमा नकारात्मक प्रवृत्ति बढ्दै गएको र जतिसुकै राम्रो काम गरे पनि आलोचना मात्रै गर्ने संस्कृति बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

आइतबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

‘राम्रो नदेख्ने रोग बढ्दो छ। दर्शक-स्रोता पनि नकारात्मक कुरा र गालीमा रमाउनेजस्ता भएको छ। यसको प्रत्यक्ष फाइदा कुनै पृष्ठभूमि नभएका, योगदान नभएका, लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोज्दैछन्। यो कुरालाई हामीले बदल्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .