चलचित्र निर्माता एवं नृत्य निर्देशक दिनेश पाख्रिन दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानमा जोडिएका छन्।
पाख्रिनलाई अभियानको केन्द्रीय सांस्कृतिक विभाग संयोजक तोकिएको छ। सोमबार उनलाई विभागीय प्रमुख तोकिएको संगठन विभाग प्रमुख हरि कार्कीले जानकारी दिए।
योसहित प्रसाईं नेतृत्वको अभियानले २३ वटा विभाग गठन गरेको छ।
783
Shares
प्रतिक्रिया