ad ad

राजनीति


बागमतीमा सत्ता गठबन्धनका चारजनाले गरे उम्मेदवारी दर्ता

बागमतीमा सत्ता गठबन्धनका चारजनाले गरे उम्मेदवारी दर्ता

नेपालखबर
पुस २३, २०८० सोमबार १४:५४, हेटाैँडा

राष्ट्रिय सभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट ४ जनाले मनोनयन दर्ता गरेका छन्।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट एक एक जनाले मनोनयन दर्ता गरेका छन्।

यस्तै, कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्यबाट जितजंग बस्नेतले मनोनयन दिएका छन्।

माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .