जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ।
बुधबार (भोलि) देखि ललितपुरको ज्यापु प्रज्ञा भवनमामा सुरु हुने बैठक बिहीबार सकिने जसपाले जनाएको छ। बैठकमा जसपाका राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ।
15
Shares
प्रतिक्रिया