संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार बिहान ११ बजे बैठक सुरु हुने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिए।
हिजोको बैठक नेपाली कांग्रेसको बिरोधको कारण छलफलमा प्रवेशै नगरी स्थगित भएको थियो।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै संसदमा अवरोध गर्दै आएको छ।
यस्ता छन् आजको बैठकका सम्भावित कार्यसूची
39
Shares
प्रतिक्रिया