कतारी राजा शेख तमिम बिन हमाद अल थानी बंगलादेशको राजकीय भ्रमण सकी नेपाल प्रस्थान गरेका छन्।
द पेनिन्सुलाकतारका अनुसार ढाका विमानस्थलबाट नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं प्रस्थान गरेका हुन्।
राजा शेखलाई बंगलादेशका विदेशमन्त्री डा. हसन महमदसहितका सरकारी अधिकारीले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा विदा गरेका थिए।
त्रिभुवन विमानस्थलका अनुसार क्यूएएफ६ उडानबाट उनी अपराह्न ४:४० बजे अवतरण गर्ने तालिका छ।
402
Shares
प्रतिक्रिया