कतारी राजा शेख तमिम बिन हमाद अल थानीको विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरिँदै छ। प्रकाशित: बैशाख ११, २०८१ मंगलबार १६:२१ 117 Shares
प्रतिक्रिया