कतारी राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमण आजबाट सुरु भएको छ।
भोलिसम्मको भ्रमणका क्रममा उनको सवारी रुटमा खाली बनाइएको छ। राजा शेख भर्खरै काठमाडौंमा अवतरण गरेका हुन्। विमानस्थलमा स्वागतपछि उनी राष्ट्रपतिभवन शीतलनिवास गएका छन्। त्यसपछि उनी सोल्टी होटलमा बस्ने कार्यक्रम छ।
उनको सवारीलाई सहज र सौहार्द बनाउन ट्राफिक प्रहरीले आवश्यक व्यवस्था मिलाएको छ।
तस्बिरमा हेर्नुहोस्
498
Shares
प्रतिक्रिया