प्रतिनिधि सभा सदस्य चयनका लागि आज इलाम क्षेत्र नम्बर २ मा मतदान भइरहेको छ।
त्यसका उम्मेदवारहरूले पनि बिहानै आआफ्ना मतदान केन्द्रमा गएर भोट हालेका छन्।
इलाम-२ मा खासगरी नेकपा एमालेका उम्मेदवार सुवास नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बु, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिम चर्चामा छन्।
उनीहरूले बिहानै आआफ्ना मतदान केन्द्रमा गएर मतदान गरेका छन्।
हेर्नुहोस् केही तस्बिर-
66
Shares
प्रतिक्रिया