इलाम क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा कांग्रेस उम्मेदवारलाई पहिचान पक्षधर स्वतन्त्र उम्मेदवारले उछिनेका छन्।
पछिल्लो मत परणामअनुसार एमाले उम्मेदवार सुहाङ नेम्बाङको अग्रता झन् झन् बढ्दै गएको छ। एमाले उम्मेदवार नेम्वाङकाे ११ हजार ७८ मतसहित पहिलो स्थानमा अग्रता कायमै छ।
प्रतिक्रिया