नेकपा एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा. नवलकिशोर साह प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्।
काठमाडौँस्थित आम जनता पार्टी कार्यालयमा आज बिहान उनलाई अध्यक्ष साहले आफ्नो पार्टीमा स्वागत गरेका हुन्।
अध्यक्ष प्रभु साहले नवलकिशोरलाई टीका र खादा लगाएर पार्टीमा भित्र्याएको आजपाले जनाएको छ।
60
Shares
प्रतिक्रिया