ad ad

राजनीति


शिक्षकको तलब मासिक रूपमा दिने सरकारको घोषणा

शिक्षकको तलब मासिक रूपमा दिने सरकारको घोषणा

नेपालखबर
जेठ १, २०८१ मंगलबार १७:५, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ। 

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत् सरकारले सो घोषणा गरेको हो। 

यसअघि शिक्षकको तलब त्रैमासिक रूपमा दिइँदै आइएको थियो। 

राष्ट्रपति रामचन्द्र पौडेलले अबको आर्थिक वर्षबाट शिक्षकलाई मासिक रुपमै तलब दिने सरकारको योजना रहेको जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .