नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ।
१६ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ।
बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति र स्थान निश्चित गरेको हो।
आज बसेको केन्द्रीय कमिटीको आठौं बैठकले निम्न ५ वटा निर्णय गरेको एकीकृत समाजवादीले जनाएको छ।
१) दशौं महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज पारित।
२) दस्तावेज माथिको छलफल सबै मातहत कमिटीले सञ्चालन गर्ने। सुझाव पठाउने।
३) दशौं महाधिवेशन असार १६–२० काठमाडौंमा गर्ने।
४) सबै महाधिवेशन प्रतिनिधिहरू चुनिएर आउने।
५) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समसामयिक प्रस्तावहरू पास गर्दै बैठक सम्पन्न भयो।
147
Shares
प्रतिक्रिया