नेकपा एमालेले आगामी चुनावमा देशको निर्णायक राष्ट्रिय शक्ति बन्नेगरी बार्षिक कार्ययोजना तय गरेको छ। महासचिव शंकर पोखरेलले हालै सम्पन्न स्थायी कमिटी बैठकमा ती कार्ययोजना पेस गरेका थिए।
बैठकबाट पारित भइ बुधबार सार्वजनिक योजनामा विभिन्न १८ वटा कार्यक्रम समावेश गरिएका छन्।
कार्ययोजनामा पार्टीका बार्षिक कार्यक्रम, अभियान, बैठक संचालन लगायतका विषय समेटिएका छन्।
162
Shares
प्रतिक्रिया