प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को २३औं सम्मेलन पूर्व निर्धातिर मितिमा नहुने भएको छ।
यसअघि काठमाडौँको प्रज्ञा भवन कमलादीमा असोज २ देखि ५ गतेसम्म हुने घोषणा भएको भए पनि प्राविधिक कारणले त्यो केही समय पछि सरेको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनाली जानकारी दिए।
अब उक्त सम्मेलन असोज १२ देखि १५ गतेसम्म हुने भएको छ।
27
Shares
प्रतिक्रिया