प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा सवा ९ बजेतिरदेखि बसिरहेको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्।
सहिद स्तम्भमा माल्यार्पण गरेलगत्तै माओवादीको पदाधिकारी बैठक बसेको हो।
प्रतिक्रिया