ad ad

राजनीति


प्रधानमन्त्री ओली र कतारका समकक्षीबीच अमेरिकामा भेटवार्ता

प्रधानमन्त्री ओली र कतारका समकक्षीबीच अमेरिकामा भेटवार्ता

नेपालखबर
असोज ११, २०८१ शुक्रबार ८:५०, न्युयोर्क (अमेरिका)

प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीबीच अमेरिकामा भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार  प्रधानमन्त्री ओली र कतारी समकक्षी थानीबीच आज दुईपक्षीय भेटवार्ता भएको हो। 

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित अमेरिकाको न्युयोर्कमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .