ad ad

राजनीति


प्रधानमन्त्री ओली र जनगणतन्त्र लाओसका समकक्षी सिफानदोनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र जनगणतन्त्र लाओसका समकक्षी सिफानदोनबीच भेटवार्ता

नेपालखबर
असोज ११, २०८१ शुक्रबार ९:९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र जनगणतन्त्र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबीच अमेरिकामा भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार  प्रधानमन्त्री ओली र जनगणतन्त्र लाओसका समकक्षी सिफानदोनबीच आज भेटवार्ता भएको हो। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले उच्चस्तरीय भेटवार्ता पनि गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .