प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन्।
संयुक्त राष्ट्र संघको ७९ औँ महासभाको शिलशिलामा अमेरिकाको न्युयोर्कमा रहेका ओली राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका उनको सचिवालयले जनाएको छ।
स्वागत समारोहमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य पनि उपस्थित थिइन्।
72
Shares
प्रतिक्रिया