काठमाडौं उपत्यकामा ओली पक्षीय नेकपाले आज शक्ति प्रदर्शन गरेको छ।
नारायणहिटी राजदरबारअगाडि आज आह्वान गरिएको आमसभाअघि ओली पक्षले ठाउँ–ठाउँबाट र्याली निकालेर शक्ति प्रदर्शन गरेको हो।
आजको सभामा तराईदेखि मानिसहरुलाई ल्याइएको छ भने सभास्थलमा ओलीको फ्लेक्सबोर्ड राखेर निकै तामझाम देखाइएको छ। सूर्य चिह्नअंकित झण्डा र ओलीको तस्बिर बोकेर जुलुस निकालिएको हो।
हेरौँ केही झलक :
प्रतिक्रिया