प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज बुधबार काठमाडौंमा विरोध आमसभा गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनविरुद्ध सो विरोध प्रदर्शन गरिएको हो। हेरौं सो पार्टीले गरेको विरोध सभा र जुलुसका दृष्यहरु यी तस्बिरमा: प्रकाशित: माघ २८, २०७७ बुधबार ७:४०
प्रतिक्रिया