नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि सो क्षेत्र बिहीबार तनावग्रस्त बनेको छ।
झाँक्रीलाई पक्राउ गर्न प्रहरी बिहीबार बिहान शंखमुलस्थित उनको निवासमा पुगेपछि नेकपा कार्यकर्तालगायतका उनी समर्थक उनको निवासबाहिर पुगी नाराबाजी गरेका थिए।
प्रहरी र झाँक्री समर्थकबीच उनको निवासबाहिर घम्साघम्सी हुँदा एक जना घाइते भई अस्पताल भर्ना गरिएको छ।
तस्बिरहरूः
प्रतिक्रिया