ad ad

राजनीति


कार्यव्यवस्था परामर्श बैठक : संक्रमित सांसदसहित मतदानको व्यवस्थापनबारे छलफल

कार्यव्यवस्था परामर्श बैठक : संक्रमित सांसदसहित मतदानको व्यवस्थापनबारे छलफल

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ८:३,

संघीय संसद प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।

सो बैठक संसद भवन बानेश्वरमा बसेको हो।

बैठकले कोरोना संक्रमणमा परेका सांसदहरुलाई भोलि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतमा मतदानको व्यवस्थापन गर्ने सम्बन्धमा निर्णय गर्नेछ।

BusinessAdvisory meeting samsad 2

संसद सचिवालयका अनुसार परामर्श समितिको बैठकले भोलि १ बजे बस्ने संसद बैठकको अध्यक्षता गर्ने सांसदहरुको मनोनयन, कोभिड–१९ संक्रमित एवं पीसीआर परीक्षण नगरेका सांसदहरुको उपस्थिति र मतदान लगायतको आवश्यक व्यवस्थापन सम्बन्धमा र विविध विषयमा छलफल भइरहेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .