ad ad

राजनीति


पूर्वगृहमन्त्री भीम रावल भन्छन् : कति गैरजिम्मेवार ओली सरकार!

पूर्वगृहमन्त्री भीम रावल भन्छन् : कति गैरजिम्मेवार ओली सरकार!

नेपालखबर
असार ६, २०७८ आइतबार ४:४६,

पूर्वगृहमन्त्री एवं नेकपा एमालेका ‘निष्कासित’ नेता भीम रावलले अति संवदेनशील विषयमा समेत ओली सरकार गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्।

अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालले कूटनीतिक क्षेत्रमा उच्च क्षमता प्रदर्शन गर्नुपर्ने अवस्थामा सरकारले पूर्वमन्त्रीका हकमा राजदूत बन्न स्नताक अध्ययन पूरा गरेको हुनुनपर्ने भनी गरेको निर्णय गैरजिम्मेवारीपनको पारकाष्ठा भएको नेता रावलको भनाइ छ।

‘अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुनु अत्यावश्यक छ। तर मन्त्री पदको अवमूल्यन भइरहेको हालको स्थितिमा मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुननपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनुपरेको छ,’ आइतबार बिहान उनले भनेका छन्, ‘कति गैरजिम्मेवार सरकार!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .