नेकपा एमाले सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित भएका छन्।
शनिबार सम्पन्न एमाले सोखुको अधिवेशनले बास्तोलालाई अध्यक्ष चयन गरेको हो।
समितिको उपाध्यक्षमा आसकुमार राई, सचिवमा कल्पना राई, उपसचिवमा मिङमारछिरी शेर्पा र मोहनकुमारी कार्की निर्वाचित भएका छन्।
प्रतिक्रिया