ad ad

प्रविधि


मिल्की वे तारापुञ्जमा चिनियाँ वैज्ञानिकले भेटे सबैभन्दा छिटो घुम्ने तारा

मिल्की वे तारापुञ्जमा चिनियाँ वैज्ञानिकले भेटे सबैभन्दा छिटो घुम्ने तारा

नेपालखबर
बैशाख १, २०७७ सोमबार ८:४७,

हिबी प्रान्तस्थित सिङलोङमा रहेको लार्ज एरिया मल्टी–अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप ‘एलएएमओएसटी’को मद्दतमा वैज्ञानिकहरुले मिल्की वे तारापुञ्जमा सबैभन्दा छिटो घुम्ने र आफ्नो धु्रव परिक्रमा गर्ने तारा भेटेका हुन्।

उक्त ताराको नाम LAMOST J040643.69+542347.8 राखिएको छ। यस ताराले एक सेकेन्डमा ५४० मिलोमिटरको दुरी परिक्रम गर्दछ।

नयाँ ताराले यसअघिको HD 191423. ताराको भन्दा एक सेकेन्डमा सय किलोमिटर बढी परिक्रमा गर्दछ।

LAMOST: Large Sky Area Multi-Object Fiber Spectroscopic Telescope ...

एलएएमओएसटी टेलिस्कोप

वैज्ञानिकहरुले उक्त तार ३० हजार लाइट वर्ष टाढा भएको बताएका छन्।

‘एलएएमओएसटी’ टेलिस्कोपले सन् २००८ यता अन्तरिक्ष सम्बन्धी चिनियाँ अध्ययनमा महत्वपूर्ण योगदान दिँदै आएको छ। सीजीटीएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .