ad ad

प्रविधि


बेलायतमा भवनभित्रै पुगेर आतंकवादीलाई गोली हान्नसक्ने ड्रोनको विकास

बेलायतमा भवनभित्रै पुगेर आतंकवादीलाई गोली हान्नसक्ने ड्रोनको विकास

नेपालखबर
असोज १९, २०७७ सोमबार १२:५६,

यस ड्रोनमा सटगन जडान गरिएको छ। यस ड्रोनले घरभित्र लुकेर बसेका आतंकवादीलाई गोली हान्नसक्छ।

यहाँको रक्षामन्त्रालयले विकास गरेको यस ड्रोनलाई इन्जिनियरहरुले आई९ नाम दिएका छन्।

बेलायती सुरक्षाकर्मीलाई यस प्रविधिले महत्वपूर्ण योगदान पुर्याउनसक्ने बताइएको छ।

यस ड्रोनबाट कुना काप्चामा लुकेका आतंकवादीको स्थान पत्ता लगाउन सकिने र ड्रोनबाटै पनि आक्रमण गर्न सकिने भएकाले यो निकै उपयोगी हुने बताइन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .