ad ad

प्रविधि


अप्रिल २० मा एप्पलका यी उत्पादन लन्च हुनेछन्

अप्रिल २० मा एप्पलका यी उत्पादन लन्च हुनेछन्

नेपालखबर
बैशाख १, २०७८ बुधबार ७:५१,

क्यालिफोर्नियाको कुपेर्टिनोस्थित एप्पल पार्कमा नयाँ उत्पादन लन्च कार्यक्रम आयोजना हुनेछ।

सीएनएनका अनुसार एप्पलले आइप्याड प्रो, आइप्याड मिनी तथा एअरपोड्स लाइन्स सार्वजनिक गर्नेछ।

यी बाहेक एप्पले अन्य नयाँ सामग्रीहरु पनि लन्च गर्नसक्छ।

एप्पलको सबैभन्दा लोकप्रिय उत्पादन भनेको आइफोन हो। एप्पल इन्साइडरका अनुसार हाल विश्वमा सबैभन्दा बढी विक्री हुने स्मार्टफोन आइफोन नै हो।

Bloomberg: 12.9-inch iPad Pro will bring mini-LED display in April, despite  shortages - GSMArena.com news

There's More Evidence that a 10.2-inch Entry-Level iPad is Coming

Man wearing Apple AirPods was denied being served coffee by barista -  Gizmochina

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .