ad ad

प्रविधि


गेमरको लागि आम्दानी गर्ने उपयुक्त प्लेटफर्म हुनेछ फेसबुकः जुकरबर्ग

गेमरको लागि आम्दानी गर्ने उपयुक्त प्लेटफर्म हुनेछ फेसबुकः जुकरबर्ग

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १२:३४,

फेसबुकमा स्टाटस लेख्दै उनले अनलाईन भिडिओ स्ट्रिमर साथै रचनात्मक भिडिओ तथा अडियो सामग्री बनाउने मानिसलाई फेसबुकले पैसा तिर्ने सन्दर्भमा आफूहरुले काम गरिरहेको जानकारी दिएका हुन्।

यो कार्यले विश्वभरका लाखौं मानिस जसले राम्रो सामग्री निर्माण गर्दछन् उनीहरुलाई फाइदा पुग्ने उनको भनाइ छ।

फेसबुकमै आयअर्जन हुने भएपछि फेसबुकको लागि सामग्री बनाउने मानिसहरुलाई थप प्रेरणा मिल्ने पनि उनले बताएका छन्।

हाल पनि फेसबुकमा गेम स्ट्रिम गर्नेहरुले दर्शककै सहयोगमा राम्रो आम्दानी गरिरहेका छन्।

साथै विभिन्न न्युज पोर्टलले पनि फेसबुकमार्फत आम्दानी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .