शनिबारबाट सञ्चालनमा आएको कुर्था–जनकपुर–जयनगर रेल्वे सेवामा पहिलो दिन १५ सय जनाले यात्रा गरेका छन्।
आइतबार पहिलो दिन १ हजार ५ सय यात्रुले यात्रा गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।
उनका अनुसार पहिलो दिन यात्रुबाट भाडास्वरुप ८० हजार रुपैयाँ आम्दानी भएको छ।
नियमित सञ्चालनमा घाटा नलाग्न दैनिक कम्तीमा दुई लाख रुपैयाँ आम्दानी हुनुपर्ने महाप्रबन्धक झाले बताए।
36
Shares
प्रतिक्रिया