विश्व पर्यटन दिवसमा बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
४४ औँ विश्व पर्यटन दिवस मनाउन बुधबार नगर क्षेत्रभर सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।
नगर अस्पताल बाहेक नगरपालिका मातहातका सबै कार्यालय र शिक्षण संस्था आज बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले जारी गरेको सूचनामा उल्लेख छ।
36
Shares
प्रतिक्रिया