ad ad

समाज


ग्वार्कोमा ईपीएस आन्दोलनकारी र प्रहरीबीच झडप : एक युवकको ज्यान गयो

ग्वार्कोमा ईपीएस आन्दोलनकारी र प्रहरीबीच झडप : एक युवकको ज्यान गयो

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस १३, २०८० शुक्रबार १४:३, काठमाडौँ

ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ।

प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। 

ग्वार्कोमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो।

त्यसक्रममा प्रहरीसँग भएको झडपमा **अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह रहेका छन्।

सच्याइएको** : यसै समाचारमा मृत्यु भएका युवक अछामका हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौँ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .