आज (आइतबार) राति सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो।
कुनै क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन।
486
Shares
प्रतिक्रिया