न्याय सेवा आयोगले न्याय सेवाका ७८ जना अधिकृतहरूको पदस्थापना तथा सरुवा गरेको छ। न्याय, कानुन तथा सरकारी वकिल समूहका गरी ७८ अधिकृतको सरुवा एवम् पदस्थापना गरेको आयोगले सूचनामार्फत जनाएको छ। सरुवा तथा पदस्थापन को कहाँ? प्रकाशित: माघ ८, २०८० सोमबार १६:१ 42 Shares
प्रतिक्रिया