ad ad

समाज


बेलायतमा नेपाली युवकले गरे बेलायती युवतीसँग बिहे

बेलायतमा नेपाली युवकले गरे बेलायती युवतीसँग बिहे

नेपालखबर
माघ १७, २०८० बुधबार २२:३६, काठमाडौँ

बेलायतमा एक नेपाली युवकले बेलायती युवतीसँग विवाह गरेका छन्। 

समाचारअनुसार गुल्मीका विवेक खनालले बेलायतकी हन्ना गाल्भिनसँग नेपाली परम्पराबमोजिम बिहे गरेका हुन्। 

विवाहमा बेलायतका ४० जनाजति सहभागी भएका थिए। 

विवेक र हन्नाबीच बेलायतमा काम गर्ने क्रममा ६ वर्षअघि चिनजान भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .