डडेल्धुरामा चट्याङ लागेर एकै घरका तीनजना घाइते भएका छन्।
चट्याङले घर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।
सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्।
स्थानीय विष्णु पाण्डेयका अनुसार घाइतेको अवस्था सामान्य छ।
प्रतिक्रिया