ad ad

समाज


चितवनआसपास विकसित मौसम प्रणाली फैलिँदै छ, सतर्कता अपनाउनू : महाशाखा

चितवनआसपास विकसित मौसम प्रणाली फैलिँदै छ, सतर्कता अपनाउनू : महाशाखा

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार २०:३९, काठमाडौँ

हाल (शुक्रबार बेलुका) गण्डकी प्रदेशको पहाडी क्षेत्र तथा बागमती प्रदेशको चितवन जिल्लाआसपास मेघगर्जन/चट्याङसहित वर्षा गराउने मौसम प्रणाली विकास भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जुन प्रणालीका कारण चितवन जिल्ला आसपासका क्षेत्रमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ। 

महाशाखाले चेतावनी जारी गर्दै भनेको छ: उक्त मौसम प्रणाली पूर्व-दक्षिण-पूर्व दिशामा फैलिने र सर्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .