ad ad

समाज


लेखातर्फका २६ उपसचिव सरुवा (सूची)

लेखातर्फका २६ उपसचिव सरुवा (सूची)

नेपालखबर
असोज १०, २०८१ बिहिबार १२:३२, काठमाडौँ

सरकारले लेखातर्फका २६ जना उपसचिव सरुवा गरेको छ। महालेखा नियन्त्रक कार्यालयले २६ जना उपसचिवको जिम्मेवारी हेरफेर गरेको सूचना सार्वजनिक गरेको छ।

विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयहरूमा रहेका उपसचिव तहका लेखा अधिकृत सरूवा भएका हुन्। यसमा उपमहालेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रकहरू पनि छन्।

देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयसहित निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका लेखासम्बन्धी कर्मचारी महालेखा नियन्त्रक कार्यालयअन्तर्गत पर्छन्।

हेर्नुहोस् सरूवाको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .