ad ad

समाज


कोरोनाका कारण स्पेनमा चार हजारभन्दा बढीको ज्यान गयो, ५६ हजार संक्रमित

कोरोनाका कारण स्पेनमा चार हजारभन्दा बढीको ज्यान गयो, ५६ हजार संक्रमित

नेपालखबर
चैत १३, २०७६ बिहिबार ११:३३,

स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार बिहीबारसम्म स्पेनमा ४ हजार ८९ जनाको मृत्यु भएको छ। त्यहाँ कोरोनाबाट संक्रमितको संख्या भने ५६ हजार १ सय ८८ पुगेको छ।

इटलीपछि स्पेनमा कोरोनाले सबैभन्दा बढी मानिसको ज्यान लिएको हो। इटलीका हालसम्म ७ हजार ५०३ को ज्यान गएको छ।

कोरोनाको उद्गमस्थल चीनमा भने हालसम्म ३२ सय ९१ को ज्यान गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .