ad ad

समाज


भारतमा एकै बटालिएनका एक सय २२ प्रहरीमा कोरोना भाइरसको संक्रमण

भारतमा एकै बटालिएनका एक सय २२ प्रहरीमा कोरोना भाइरसको संक्रमण

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १०:३२,

दिल्ली मयुर बिहारस्थित सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफ बटालिएनका प्रहरीहरुमा कोरोना भाइरस देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

एक सब–इन्स्पेक्टरको कोरोना भाइरसका कारण मृत्यु भएपछि सीआरपीएफ बटालिएनका सबै सबै प्रहरीको स्वाब परीक्षण गरिएको थियो।

उक्त बटालिएनमा ४८० जना प्रहरी थिए।

हालसम्म भारतमा ३७ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये १२ सय २३ को मृत्यु भएको छ भने दश हजार उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .